काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल रेमिट इटरनेशनलबीच रेमिट सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सम्पूर्ण शाखा मार्फत नेपाल रेमिटमा कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ । साथै उक्त सम्झौताले ब्यवसाय प्रवर्धनमा सहयोग पुग्ने बैंकले अपेक्षा लिएको छ । बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई र नेपाल रेमिटका कार्यकारी…