काठमाडौं । कामना सेवा विकास बैंकले कुष्ठ रोगका विरामीहरुलाई ह्विलचियर वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त विरामीहरुलाई ह्विल चियर प्रदान गरेको हो । बैंकले ६६ औ विश्व कुष्ठरोग दिवस को अवसर पारेर लायन्स क्लव अफ पोखरा सेन्त्र«ल टाउनसँंगको सहकार्यमा सो सहयोग गरेको…