काठमाडौं । जनता बैंक र नेपाल भलिबल संघबीच सम्झौता भएको छ । बैंकले भलिबल खेलमा प्रायोजन गर्ने उद्देश्यले सो सम्झौता गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार नेपाल भलिबल संघले एनभिए अवार्ड सेरेमोनीमा प्रदान…