Logo

मेगा बैंकद्वारा कालिकोटका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम, दैनिक जीवनमा बैंकको महत्व जानकारी गराइयो

काठमाडौं । मेगा बैंक नेपालले कालिकोटका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कालिकोटको खाडा चक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगाका कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तीय साक्षरता र वित्तीय जागरण, दैनिक जीवनमा बैंकको महत्व, आर्थिक समृद्धिका लागि बैंकिङ सेवाको महत्वका बारेमा…