काठमाडौं । एनआईसी एशिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशन कुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौता अनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट…