काठमाडौं । बैंक अफ काठमाडौं (बीओके) ले आफ्नो २५ औं बार्षिकोत्सवको अवसरमा विभिन्न सुविधासहितका योजना सार्वजनिक गरेको छ । बैंकले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै बैंक २५ बर्ष पुगेको उपलक्ष्यमा बीओके कृषि कर्जा, सहज बचत खाता र टपअपमा २५ प्रतिशत नगत फिर्ताको योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार बीओके कृषि कर्जा अन्तरगत कृषि क्षेत्रलाई…