Logo

सनराइज बैंकको ‘सनराइज सरल एसएमई कर्जा’, २४ कार्य घण्टामै ग्राहकले कर्जा पाउने

काठमाडौं । सनराइज बैंकले ‘सनराइज सरल एस.एम.ई कर्जा’ संचालनमा ल्याएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्श्यले बैंकले यो योजना संचालनमा ल्याएको जनाएको छ । यो योजना अन्तरगत ग्राहकले कर्जा लिन…