काठमाडौं । एनआईसी एशिया बैंक र एष्ट्रेक क्लाईम्बिङ वाल प्रालीबीच सम्झौता भएको छ । बैंकका वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका महाप्रबन्धक कमल घले गुरुङले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरि ठमेलमा रहेको वाल क्लाईम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा…