काठमाडौं । नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबिच छुट सम्झौता भएको छ । नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी सोल्टी क्राउन प्लाजा काठमाडौं र सोल्टी वेस्टन्ड प्रिमियर नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख…