काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष १ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको बैंकको गत बर्ष भने यस्तो नाफा २० दशमलव ३२ प्रतिशतले घटेको हो । चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८१ हजार…