काठमाडौं । कामना सेवा विकास बैंक र अल पसल पब्लिक लिमिटेडबीच सम्झौता भएको छ । आईतबार आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसलको तर्फबाट…