Logo

लकडाउनमा ६१ प्रतिशत उद्योगहरु बन्द, १ चौथाई कामदारले रोजगारी गुमाए

काठमाडौं । पछिल्लो ६ महिनादेखि फैलिएको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको लकडाउका कारण ६१ प्रतिशत उद्योगहरु बन्द भएका छने । नेपाल राष्ट्र बैंकले गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदनले बन्दबन्दीको कारणले ३५ प्रतिशत उद्योग व्यवसाय आशिंक रुपमा र ४ प्रतिशत उद्योगमात्र पूर्ण रुपमा सञ्चालन भएको देखाएको हो । लकडाउनका बेला सर्वेक्षणमा…