Logo

ज्योति विकास बैंक र नाट्टाबीच व्यवसायिक सम्झौता, बैंकले नाट्टामा आबद्धलाई विभिन्न सुविधा दिने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० बीच व्यवसायीक सहकार्यको सम्झौता भएको छ । नाट्टाको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख…