Logo

महालक्ष्मी विकास बैंकको नाफामा छलाङ, व्याज आम्दानी बढ्दा यस्तो छ प्रतिसेयर आम्दानी

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म समग्रसूचमा प्रगति हासिल गरेको छ । बैंकले चौथो त्रैमाससम्म आइपुग्दा ३ करोड २९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७र७८ को चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । उक्त विवरण अनुसार बैंकको खुद…