कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी शुक्रबार बैंकबाट विदा भएका छन् । शुक्रबारबाट कुमारी बैंकको सञ्चालक समितिले भण्डारीलाई औपचारिक रुपमा विदाई गर्दै सोही बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनालाई शुक्रबारकै मितिदेखि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको छ । बैंकबाट विदा भएका…