Logo

माछापुच्छ्रे बैंकको ‘कार्डलेस विथड्रल सेवा’, कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल ‘कार्डलेस विथड्रल’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेष गरी डिजिटल बैंकिङ्गमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ सञ्चालन गर्दै आएको छ । यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा…