Logo

लुम्बिनी विकास बैंकद्वारा बोनस दरमा वृद्धिसहित लाभांश संशोधन, अब कति पाउँछन सेयरधनीले बोनस ?

लुम्बिनी विकास बैंकद्वारा बोनस दरमा वृद्धिसहित लाभांश संशोधन, अब कति पाउँछन सेयरधनीले बोनस ?



काठमाडौं । लुम्बिनी विकास बैंकले बोनस दरमा वृद्धिसहित लाभांश संशोधन गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांशलाई संशोधन गरेको हो ।

laxmi

संशोधन पछि बैंकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

नेपाल राष्ट बैंकको निर्देशन अनुसार बैंकले नगद लाभांश घटाएर बोनस सेयर बढाएको हो । यसअघि कम्पनीले १० प्रतिशत बोनस सेयर र ३.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL