Logo

नबिल बैंकद्वारा ‘प्रिमियम रेमिटान्स सेभिङ एकाउन्ट’ सुचारु, उच्च व्याजदर प्रदान गर्ने

काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आईरहेको यस नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत ‘नबिल प्रिमियम रेमिटान्स सेभिङ एकाउन्ट’ संचालन ल्याएको छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस खातामा…