Logo

सिटिजन्स बैंक र सुर्खेतको बज रेस्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकले रेष्टुरेन्टका सेवामा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र सुर्खेत स्थित बज़ रेस्टुरेन्टबीच सम्झौता भएको छ । बिहीबार बैंकका कार्डबाहक ग्राहकले रेस्टुरेन्टका सेवा सुविधाहरुमा १० प्रतिशत छुट पाउने गरि सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन…