काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । सिद्धार्थका विभिन्न सेवाहरुमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि उक्त सम्झौता भएको हो । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको देशभरि संचालनमा रहेका होटेल तथा…