Logo

प्रभु बैंक र डीआई स्किन हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले आकर्षक छुट पाउने

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टरमा आकर्षक छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । प्रभु बैंक हात्तीगौंडा शाखाका कार्यालय प्रमुख कृष्ण दवाडी र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टरका प्रमूख कार्यकारी अधिकृत ऋषि प्रसाद सापकोटा द्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरुले डीआई स्किन…