Logo

लघुवित्तका संचालकलाई राष्ट्र बैंकको आग्रह : अप्ठ्यारो अवस्थामा पहिलेको जस्तो सुविधा नखोजौं

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले तरलता अभावको अवस्थामा लघवित्तले कर्जा विस्तार गर्न पाईएन भनेर दुख व्यक्त गर्न नहुने बताए । मंगलबार माइक्रोफाइनान्स एसोसिएन अफ नेपालले आयोजना गरेको मौद्रीक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले हिजोको सहज अवस्थामा जस्तो सुविधा अब खोज्न नहुने बताएका हुन् । तरलता अभावको समयमा सोहि अनुसारको…