Logo

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, सुर्खेतको सामुदायिक विद्यालय भवन पुनःनिर्माण

काठमाडौं । एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरस्थित सरस्वती प्राथमिक विद्यालयको भवन पुनर्निर्माण गरेको छ । बैंकले विद्यालयको छाना पुनर्संरचना तथा कक्षाकोठाको मर्मतसम्भार गरेको हो । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए । एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको…