Logo

एभरेष्ट बैंकको २ अर्बको ऋणपत्र निष्काशन, वार्षिक १०.५० प्रतिशत ब्याजदर

काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री आजदेखि खुला गरेको हो। बैंकको उक्त ऋणपत्रको अवधि ६ वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये २० करोड बराबरको ८०…