Logo

एभरेष्ट बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ दशमलव ७७ प्रतिशतले नाफा बढाएको छ । बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार दुई अर्ब ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ रुपैयाँ बढेको छ।…