Logo

ग्लोबल आइएमई बैंकको डलर कार्डमा रियल टाइम लोड सुविधा सुरु, डिजिटल भुक्तानी सहज

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एपमार्फत ई–कम डलर कार्डमा वास्तविक समयमै रकम लोड गर्न सकिने सुविधा सुरु गरेको छ। अब ग्राहकहरूले अमेरिकी डलर आफ्नै मोबाइल एप प्रयोग गरेर तुरुन्तै कार्डमा लोड गर्न सक्नेछन्, जसबाट अन्तरराष्ट्रिय अनलाइन किनमेल, सेवा सदस्यता तथा अन्य डिजिटल भुक्तानी सहज हुने बैंकले जनाएको छ। यो कार्ड भिसा…