Logo

राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर, गुणाकर भट्ट गभर्नर कार्यालयमा

काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी फेरबदल गरिएको छ। गभर्नर विश्वनाथ पौडेलले कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । यस अन्तर्गत, आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ। गभर्नर पदका आकांक्षी रहेका भट्टले दिएको राजीनामा अस्वीकार गर्दै उनलाई सो कार्यालयमा जिम्मेवारी दिइएको हो। भट्टको स्थानमा जनशक्ति व्यवस्थापन विभागमा…