काठमाडौं । कोरोना पछि उद्योग व्यवसायमा आएको मन्दीका कारण बैंकहरुको खराब कर्जा उच्च रुपमा बढेको छ । वाणिज्य बैंकहरुले जारी गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पछिल्लो एक वर्षमा खराब कर्जा शतप्रतिशत बढ्न पुगेको हो । गत आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमासिकको वित्तीय विवरणसँग तुलता गर्दा चालू आर्थिक वर्षको सोही अबधिमा आईपुग्दा वाणिज्य बैंकहरुको खराब…