Logo

कुमारी बैंकका ग्राहकले सीजी डिजिटल र एलजी शपमार्फत उत्पादनहरू खरिद गर्दा आकर्षक छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडले सीजी डिजिटल एण्ड एलजी शपेबाट सामान खरिद गर्दा कुमारी बैंकको ग्राहकहरुले विशेष छुट प्राप्त गर्ने योजना ल्याएको छ । अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आधिकारिक सीजी डिजिटल र एलजी शपे मार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजनाको फाईदा…