काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन मात्रै २ खर्ब ४२ अर्बले बढ्दा कर्जा प्रवाह २ खर्ब ५६ अर्बले बढेको देखिएको हो । तथ्यांकलाई आधार मान्दा गत आर्थिक…