काठमाडौं । भुक्तानी सेवाप्रदायक नेपाल पे टाइम प्रालिको अनुमतिपत्र नविकरण नभएको पाईएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीले प्रदान गर्दै आएको सेवा लामो समयदेखि बन्द रहेको तथा सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा नरहेको, संस्थागत सुशासन अवस्था कमजोर रहेको, राष्ट्र बैंकले दिएका निर्देशन कार्यान्वयन नगरेकोलगायत कारण उसको अनुमतिपत्र नवीकरण…