काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडद्धारा लुम्बिनी विकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्धारा संचालित बिभिन्न संरक्षणका कार्यक्रमका लागि १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री र आगन्तुकहरुलाई सुविधा प्रदान गर्ने तथा पैदल मार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिने छ । कार्यक्रममा भारतीय…