काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत परियोजना निर्माण हुने भएको छ । प्रदेश नं. १ को ईलाम जिल्ला साविक समलबुङ र जिर्मले गाविस (हालको सुर्योदय नगरपालिका र रोड गाँउपालिका) मा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी लि प्रवर्द्धक रहेको १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा प्रवर्द्धक कम्पनी र बैंकबीच विहिबारका…