काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ९० अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा ९०.७३ अंकले घट्दै २७ सय ३९ को विन्दुमा झरेर रोकिएको हो । आज सबै समुहका परिसुचक ओरालो लाग्दा कारोबारमा आएकामध्ये २ सय १३ कम्पनीको सेयरमूल्यमा पहिरो गएको छ…