काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ वर्ष पार गरेर १८औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । “रक्तदान गर्नुहोस् , जीवन दान दिनुहोस्” मूल नारासहित सिटी एक्सप्रेस मनी ट्रान्सफरले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना…