Logo

नीतिगत भ्रष्टाचारको आरोप बोकेर हाँस्यास्पद दाबी गर्दै बाहिरिए अर्थमन्त्री वर्षमान पुन, निजी क्षेत्र सबैभन्दा निराश

काठमाडौं । छोटो समय अर्थात ४ महिने कार्यकाल पूरा गरेर बाहिरिँदै गर्दा अर्थमन्त्री वर्षमान पुनले सबैभन्दा बढी नीतिगत भ्रष्टाचारको आरोप खेप्नुपरेको छ । दोस्रोपटक अर्थमन्त्री हुँदा बजेट ल्याउने अवसर पाएका अर्थमन्त्री पुनःले सीमित व्यवसायी घरानाको स्वार्थमा बजेट बनाएर आम उद्योगी व्यवसायीदेखि सर्वसाधारलाई आर्थिक भार थुपार्ने काम गरेको आरोप उनीमाथि लाग्यो । संसदमा बोल्दा सत्ता साझेदार…