काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइफ) ललितपुरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। श्रावण १ गते सम्पन्न भएको साधारण सभाले नयाँ अध्यक्ष र कार्यसमिति सदस्यहरु चयन गर्दै हिल्टन होटलमा सफलतापूर्वक सम्पन्न भएको छ। एनवाइफ नेपाल उद्योग वाणिज्य महासंघ आबद्ध संगठन हो। एनवाइफ ललितपुर च्याप्टरको भिजन मिसन र उद्देश्य भनेको युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने…