Logo

जलवायु परिवर्तनको संकट : कृषि क्षेत्र सबैभन्दा बढी प्रभावित, लाखौं बेरोजगार

काठमाडौं । मोरक्कोको राजधानी रबातको उत्तरमा दार बेल आमरी नामको एउटा गाउँ छ । गाउँ वरिपरि ठूला–ठूला खेतहरू छन् । ४० वर्षीय मुस्तफा लोबुई बाली काट्न आफ्नो कम्बाइन हार्वेस्टर लिएर त्यहाँ पुगेका थिए । चर्को गर्मी र हार्वेस्टरको सुस्त गतिका कारण मुस्तफालाई दार बेल आमरी पुग्न दिनभर लाग्यो । गाउँ नजिकै पुगेपछि खेतमा पुग्नै पर्ने…