काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४ अंकले घट्दै २५ सय ७६ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय २० कम्पनीका १ करोड ३९ लाख ५२ हजार बढी कित्ता सेयर…