Logo

ऐतिहासिक पदक जितेकी पलेशालाई काठमाडौं महानगरको पाँच लाख नगदसहित सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक काँस्य पदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको उपस्थितिमा महानगरले पलेशालाई पाँच लाखसहित सम्मान गरेको हो । महानगरपालिकाले प्रशिक्षक रविराज नेगीलाई पनि नगद तीन लाखसहित सम्मान गरेको छ । पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गत शुक्रबार सम्पन्न के–४४ वर्गअन्तर्गत महिला…