Logo

नयाँ सहर आयोजना : आठ वर्षमा ९५ करोड लगानी

काठमाडौं । नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा ९५ करोड ८७ लाख लगानी गरेको हो । कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गर्दै आएको कार्यालयका…