काठमाडौं । देशको विभिन्न जिल्लाहरू आज (सोमबार) आकस्मिक बाढीको मध्यम तथा सामान्य जोखिम रहेको देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत, र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र…