Logo

नेप्सेमा दोस्रो सर्किट, कारोबार ४० मिनेटका लागि बन्द

काठमाडौं । कारोबार समयको केहि समयमै नेप्सेमा दोस्रो सर्किट लागेको छ । कारोबार खुलेको पहिलो १ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएको नेप्से पुनः ५.०२ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबार बन्द भएको हो । ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्था अनुसार कारोबार शुरू भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २०…