काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज बैठक अपराहन्न १ बजे बस्दै छ । आजको बैठकमा स्वास्थ्य तथा कृषि मन्त्रीले संसदहरुले सोधेका प्रश्नको उत्तर दिने कार्यतालिका रहेको छ । त्यस्तै आज संयुक्त समिति गठन, व्यवस्थापन कार्य र जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलको कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको…