काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफा ३४५.६८ प्रतिशत बढेको छ । बैंकको नाफा बढेर २ अर्ब ३० करोड ८२ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५१ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ०.७२ प्रतिशत घटेर…