काठमाडौं । सिद्धार्थ बैंकको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। गत वर्षको अन्तिम त्रैमाससम्ममा बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खराब कर्जा पनि ०.२१ प्रतिशतले…