काठमाडौं । नेपालले विश्व बैंकबाट १० करोड अमेरिकी डलर (१३ अर्ब २८ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण कर्जा लिने भएको छ । सोमबार नेपाल सरकार र विश्व बैंकको अन्तरराष्ट्रिय विकास संघ (आइडीए)बीच उक्त कर्जा सम्झौता भएको हो । नेपालले विश्व बैंकबाट पाउने उक्त कर्जा नेपालको प्राथशिक तथा स्थानीय विकासका लागि खर्च गरिनेछ । यसले नेपालका प्रदेश…