Logo

विद्युत महसुल विवादमा राजनीतिकदेखि जातीयताको घोल, कुलमानका नाममा किन फ्रन्टलाइनमा आए माओवादी र मोर्चा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै नेपाल विद्युत प्राधिकरण र सरकार आमनेसामने भएका छन् । प्राधिकरण र सरकारबीच उद्योगहरुसँग असुल हुन बाँकी भनिएको अर्र्बौ रुपैयाँको महसुल उठाउने प्रक्रियाका सम्बन्धमा विवाद भएको छ । यो विवाद अहिले संसदका समितिदेखि सार्वजनिक कार्यक्रमसम्म छरपष्ट भइरहेको देखिन्छ । प्रधानमन्त्री ओली स्वयंले मन्त्रीपरिषददेखि सार्वजनिक कार्यक्रमसम्म…