काठमाडौं । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँ घर जानेहरुलाई ५ प्रतिशतसम्म छुट दिने भएको छ । सहज किसिमले बसको टिकट काट्न सकिने व्यवस्था गरेको जनाउँदै बससेवाले आफ्ना प्लेटफर्मबाट टिकट काट्नेहरुलाई ५ प्रतिशतसम्म छुट दिने आफर ल्याएको हो । प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले…