काठमाडौं । नेपाली १ सय रुपैयाँका ३० करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको जानकारी दिएको हाे। केन्द्रिय बैंकले एक सुचना जारी गर्दै उक्त नोटहरुको छपाईदेखि ढुवानीसमेत चीनको चाइना बैंक नोट प्रिन्टङ एण्ड मिन्टिङ कर्पाेरेसनले…